Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

KSMT का सुविधाहरु :

पुस्तकालय:

  • शिक्षालयको आफ्नै पुस्तकालय र अध्ययन कक्ष छ । दर्ता गरेपछि विधार्थिहरुले आफुले चाहेको पुस्तक वा अध्ययन सामाग्री लान पाउँछ । शान्त वातवरणमा अध्ययन कक्षमा बसी पुस्तक र पत्रपत्रीका पढ्न पाइन्छ ।

मेडिकल चेकअप तथा काउन्सिलिङ्:

  • शिक्षालयमा प्राथमिक उपचारका लागि चाहिने सबै सामाग्रीहरु उपलब्ध छन् । आवश्यक परेको खण्डमा विशेषज्ञ चिकित्सकको सेवा लिन सकिन्छ । साथै विधार्थिहरुलाई प्रत्यक महिना को अन्त्यमा वा आवश्यक्ताअनुसार मनोविज्ञ तथ अन्य विशेषज्ञबाट काउन्सिलिङको पनि व्यव्स्था छ ।

प्रयोगशाला:

  • सबै उपकरण र सामाग्रीले भरिएका फराकिला प्रयोगशालाहरु नै यस शिक्षालयका विशेषता हुन् । विधार्थी संन्ख्या अनुसार प्रश्स्त सामागृहरु उपलब्ध भयकाले प्रयोगात्मक कक्षामा कसैले पनि पालो परखनु पर्दैन ।

परिक्षा:

  • हरेक महिना मासिक परिक्षा र हरेक तीन महिनामा त्रैमासिक परिक्षा हुन्छ । उत्कृष्ट विधार्थिहरुलाई हौसलाको लागी पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ ।

पोशाक्:

  • शिक्षालयमा अध्ययन गर्न आउने विधार्थिका लागि शिक्षालयले तोकेको पोशाक लगाउन अनिवार्य छ । प्रयोगशालामा सेतो कोट (एप्रोन्) लगाउन अनिवार्य छ ।

छात्रावास्:

  • उपत्यका वाहिरबाट आएका वा टाढाबाट आउने विधार्थिका लागी शिक्षालयले छात्रावासको सुबिधाको बन्दोबस्त गर्नेछ ।

यातायात:

  • विधार्थिले माग गरेमा शिक्षालयले यातायातको तत्काल बन्दोबस्त गर्नेछ ।

News and Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More

Welcome to KSMT 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More