Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

Technical SLC ( TSLC) in Medical Lab Technology 15 Months

यो कोर्षको उद्देश्य मेडिकल ल्याव असिस्टेन्ट उत्पादन गर्नु हो जसले विभिन्न स्वास्थ्य संन्स्थाहारुमा भएका मेडिकल ल्यावमा हुने सबै खाल्का नियमित र केहि विशेष जाँचहरु गर्न सक्छ ।

यो जनशक्ती मेडिकल ल्याव टेक्निसियनको मातह्तामा रही काम गर्न योग्य जनशक्ती हो । यो कोर्ष उतिर्ण गरेका व्यक्तिले सरकारी अस्पतालमा पाँचौ तह र अन्यमा राजपत्रअनंकित दितिय श्रेणिमा जागिर खान पाउँछ । हाल नेपालमा धेरै स्वास्थ्य संस्थामा यो जनशक्ती अपुग छ ।

यो कोर्ष उत्तिर्णले PCLMLT-Proficiency Certificate Level in Medical Lab Technician (यसै विषयको प्रमाणपत्र तह्) अध्ययन गर्न पाउँछ । यो कोर्ष उत्तिर्ण गरेकाहरुलाई CTEVT ले प्रमाणपत्र तह अध्ययनका लागी विशेष कोटा छुटयाएको छ । पढाई पुरा भएपछी तत्काल जागिर पाउने र PCLMLT पढ्न पाउने हुनाले यो कोर्ष मध्यम वर्गिय आम्दानी भएका तर SLC मा राम्रो अंक ल्याउन नसकेका विधार्थिका लागी अति उपयुक्त छ ।

भर्नाहुन आवश्यक न्युनतम योग्यता:

एस एल सि उतिर्ण गरेको

सिट संख्या: ४०

Next

News & Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More

Welcome to KSMT 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More