I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

एम.बी.बी.एस. का लागि एकमुष्ठ धेरै रकम खर्चेर मात्र राम्रो डाक्टर हुने होइन । यसका लागि विद्यार्थी आफैंमा दृढ संकल्प, परिश्रम गर्ने बानी र निरन्तर लगाव आवश्यक हुन्छ । यदि जो कोही विद्यार्थीमा यस्तो सोचाइ छ भने आफ्नो गन्तव्यको रुपमा चीन छान्नु उपयुक्त हुन्छ । किनकि त्यहाँ आर्थिक मितब्ययीता र प्रभावकारीता मात्र होईन अनुशासित र व्यवहारिक पनि बन्न सकिन्छ । यहाँ आर्थिक हिसाबले नेपालका औसत कलेजमा शःशुल्क पढ्नु भन्दा झण्डै दश लाख कम पर्ने, हरेक वर्षको फी (शुल्क) किस्ताबन्दीमा तिरे हुने सुविधा छ । जसले गर्दा एम.बी.बी.एस. मा बचत भएको पैसाले एम.डी. पढ्न ठूलो सहयोग पु¥याउछ ।
मान्यताको लागि नेपाल मेडिकल काउन्सिलले इलिजिविलिटी सर्टिफिकेट दिएपछि मात्र पढ्न जान पाईने हुनाले भविष्यको चिन्ता समेत लिनु पर्दैन । अतः भोली जागिर पाउने र देश विदेशमा पढ्न पाउने कुरा सोचिरहनु परेन ।
नेपाल कै प्राध्यापकहरु द्वारा उनीहरु कै व्यवस्थापनमा पठनपाठन गरी कम खर्चमा एम.बी.बी.एस. बन्न पाउनु खुसीको कुरा हो । यस कलेजमा आउने जो कोही नेपाली विद्यार्थीहरुलाई आवश्यक सहयोग र सरसल्लाह दिन हामी तयार छौं ।
डा. कृष्ण अधिकारी, एमबीबीएस, एमडी, एमपिएच
एमबीबीएस कार्यक्रम संयोजक तथा आगन्तुक प्राध्यापक
चाइना थ्रि गर्जेज विश्वविद्यालय
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More
Welcome to KSMT 2010-02-05
मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक ...Read More