Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक सिपको तालिम दिई उत्पादनमुलक तथा व्यवसायिक जनशक्ति तयार पार्नु यसको उदेश्य थियो । वि. सं. २०४६ पछि प्रजातन्त्रको पुर्नप्राप्तिसँगै निजी क्षेत्रमा पनि यस्ता शिक्षालयहरुको स्थापना हुन थाल्यो । यसक्रममा सन् १९९१ (वि. सं. २०४८) मा यस शिक्षालयको स्थापना भएको हो । लगभग २० वर्षे आफ्नो गौरवमय इतिहास बोकेको यो संस्था मुलुकमै सबैभन्दा पुरानो निजी प्राविधिक शिक्षालय हो । गुणस्तरिय र भौतिक सुविधा सम्पन्न यस संस्थाले विभिन्न विषयमा प्राविधिक शिक्षा दिएर योग्य, दक्ष, सक्षम र सिपमुलक मध्यमस्तरिय जनशक्ति तयार पारेको छ । यस संस्थामा शिक्षार्जन गरेका विधार्थीहरु प्राविधिज्ञ मात्र होइन व्यावसयिक, चरित्रवान र स्वाबलम्बी हुनु गौरवको विषय हो । जीवनोपयोगी संस्कारसहितको शिक्षा दिलाउँदै आएका कारण प्राविधिक शिक्षा हासिल गर्ने विधार्थीहरुको आकर्षणको केन्द्र बन्न KSMT सफल भएको छ । अत: "प्राविधिक शिक्षामा संस्कार नै KSMT को सरोकार" हो ।

Welcome to KSMT 2010-02-05

News & Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More