Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

प्रबिधिक शिक्षा आजको आवश्यकता:

वर्तमान समयमा शिक्षा मानविय आवश्यकता बनेको छ । विज्ञान र प्रबिधिको कारण विश्वोमा उपलब्ध ज्ञान्, सिप र अनुभवको उपयोगमा मानिसलाई सहजता र सुविधा प्राप्त भएको छ । देश विकासको मेरुद्ण्ड नै शिक्षा भएको हुँदा व्यक्ति, समाज र राष्ट्रको उत्थानमा यसको मह्त्वोपूर्ण भूमिका हुन्छ । त्यसैले हरेक राष्ट्रले आफ्ना नागरिकलाई समयानुकुल र युग सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । विश्वोव्यापारिकरणको कारण आज संसार संकुचित हुँदै गएको छ । अत: हरेक राष्ट्रले आफ्ना नागरिकलाई सैदान्तिक तथ प्राबिधिका शिक्षा दिएमा मात्र त्यस राष्ट्रको विकास सम्भव छ । नेपाल पनि यसको अपवाद हुन सक्दैन । हाम्रो शिक्षाको राष्ट्रीय उदेश्यहरुमध्य विज्ञान र र प्रबिधिको क्षेत्रमा सक्षम नागरिक तयार पार्नु एक हो । परम्परित र सैदान्तिक शिक्षाले देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दो छ । कुल शैक्षिका जनाशअक्तिमध्य लगभग ७ प्रतिशत मात्र प्राबिधिक जनशक्ती हुनु हाम्रो देशको बिडम्वना हो । त्यसैले आधारभुत तथ मध्यमस्तरिय जनशक्ती उत्पादन गरेर मातर सिपमुलक र उत्पादनमुलुक क्षेत्रको विकास सम्भब छ । व्यक्तिले प्राबिधिक शिक्षा प्राप्त गर्ने अवसर पाएमा बेरोजगारी समस्याबाट मुक्ती मात्र होईन, बद्लिदो समयलाई पनि आत्मसात गर्न सक्छ । त्यसैले सिपमुलक्, व्यवसायिक र प्राबिधिक शिक्षा आजको आवश्यकता बनेको छ ।

News & Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More

Welcome to KSMT 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More