Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

Technical SLC ( TSLC) in Radiography 15 months(x-ray related *proposed)

यो कोर्षको उदेश्य रेडियोग्राफी असिस्टेन्ट उत्पादन गर्नु हो जसले विभिन्न स्वास्थ्य संस्थाहरुमा भएका एक्सरे विभागमा हुने सबै खालका नियमित जांचहरु गर्न सक्छ ।

यो जनशक्ति रेडियोग्राफरको मातहतमा रही काम गर्न योग्य जनशक्ति हो । यो कोर्ष उत्तिर्ण गरेका व्यक्तिले सरकारी अस्पतालामा पाँचौ तह र अन्य मा राजपत्र अनंकित द्वितिय श्रेणी मा जागिर खान पाउँछ । हाल नेपालका धेरै स्वास्थ्य संस्थाहरुमा यो जनशक्ति अपुग छ ।

यो कोर्ष उत्तिर्णले PCL Radiography - Proficiency Certificate Level in Radiography (यसै विसयको प्रमाणपत्र तह्) अध्ययन गर्न पाउँछ । यो कोर्ष उत्तिर्ण गरेकाहरुलाई CTEVT ले प्रमाणपत्र तह अध्ययन का लागी विशेष कोटा छुट्ट्याएको छ । पढाई पुरा भएपछि तत्काल जागिर पाउने र PCL Radiography पढ्न पाउने हुनाले यो कोर्ष मध्यम वर्गीय आम्दानी भएका तर SLC मा राम्रो अंक ल्याउन नसकेका विद्यार्थी का लागी अति उपयुक्त छ ।

भर्ना हुन आवश्यक न्युनतम योग्यता:

एस. एल. सी. उत्तिर्ण गरेको

सीट संख्या: ४०

संचालित शैक्षिक कार्यक्रमहरु

  • प्रमाण-पत्र तहको मेडिकल ल्याव टेक्नोलोजी (३ बर्ष्)
  • प्रमाण-पत्र तहको रेडियोग्राफी (३ बर्ष्)
  • प्राविधिक एस. एल. सी. तहको मेडिकल ल्याव टेक्नोलोजी (१५ महिने)
  • प्रविधिक एस. एल. सी. तहको रेडियोग्राफी (१५ महिने): प्रस्तावित

भर्ना प्रकृया

सबै कोर्षहरुको भर्ना हरेक वर्षको श्रावण /भाद्र (जुलाई/अगष्त्) महिनामा खुल्छ ।
KSMT मा आफुले पढ्न चाहेको विषयमा भर्नाका लागि फारम भरेका
विधार्थीहरुले CTEVT बाट लिइने प्रवेश परिक्षा दिनु पर्दछ । प्रवेश परिक्षा उत्तिर्णले मात्र चाहेको कोर्षमा भर्ना हुन पाउँछ ।

Next

News & Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More

Welcome to KSMT 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More