Photo Gallery
Testimonial

I found KMST to be an analogical compass to the captain of a yacht drifting in the sea loosing the direction. I think Dikshya is a compass which helps to trace the trial of study abroad opportunities.

KSMT का विशेषताहरु :

  • मुलुकको सबै भन्दा पुरानो निजीक्षेत्रको प्राविधिक शिक्षालय
  • सुविधा सम्पन्न भौतिक पूर्वाधार र प्रयोगशाला
  • योग्य, तालिमप्राप्त तथा अनुभवी शिक्षक, कर्मचारी र प्रशिक्षक
  • मनोवैज्ञानिक तथा प्रभावकारी शिक्षणसिकाइ क्रियाकलाप
  • मुलुकमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल
  • छात्रावास तथा यातायातको सुविधा
  • समय समयमा अनुसन्धानात्मक कार्यका लागि भ्रमण, अवलोकन र अन्वेषण गर्ने
  • अतिरिक्त क्रियाकलापमा समेत जोड दिएर विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा ध्यान दिने
  • अध्ययन पश्चात रोजगारी दिलाउन सफल र विधार्थी स्वयम् पनि खुल्ला बजारमा प्रतिष्पर्धा गर्न सक्षम
  • नीजि छेत्रमा प्राबिधिक शिक्षा आर्जन गर्न चाहने विधार्थी तथा अभिभावकहरुको आकर्षणको केन्द्र
  • केन्द्रिय स्तरका अस्पतालहरुमा फिल्ड भिजिट गराइने

News & Updates

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More

Welcome to KSMT 2010-02-05

मुलुकमा निम्न र मध्यस्तरिय जनशक्ति तयार पार्ने उदेश्यले सन १९८० बाट प्राविधिक शिक्षालयहरुको स्थापना भएको हो । नागरिकलाई कुनै एक  ...Read More